SHARE
अर्थ-डबली · बुधबार ३ भौ २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

काठमाडौँ उपत्यकामा मंसिरदेखि मासु जाँच अनिवार्य, देशभर चरणबद्ध कार्यान्वयन हुँदै

काठमाडौँ / सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई देशभर चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ ।