SHARE
लोक पथ · बुधबार ३ भौ २०८३ ०३:५४ AM · 1 मिनेट पढाइ

कर्णाली नदीले पार गर्‍यो सतर्कता तह, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । कर्णाली नदीले सतर्कता तह पार गरेको छ । बुधबार बिहान ९ बजेर ५ मिनेटको तथ्यांकअनुसार कर्णाली नदी (बेनीघाट) को अछामस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नदीमा जलसतह अझै बढ्दो क्रममा रहेको छ ।