SHARE
पर्दाफास · बुधबार ३ भौ २०८३ ०३:०७ AM · 1 मिनेट पढाइ

पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन

ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी संकलन भएको हो ।