SHARE
अर्थ-डबली · मङगलबार ३१ भौ २०८२ ०१:४१ PM · 1 मिनेट पढाइ

गरिमा विकास बैंकले सुरु गर्यो मोबाइल बैंकिङ एपमार्फत भर्चुअल क्रेडिट कार्ड सेवा

काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप गरिमा डिजि बटुवामार्फत नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ।