SHARE
अर्थ-डबली · मङगलबार ३१ भौ २०८२ ०२:३७ PM · 1 मिनेट पढाइ

नरेन्द्र मोदीको सन्देश लिएर प्रधानमन्त्री कार्कीलाई भेट्न पुगे भारतीय राजदूत

काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।