SHARE
लोक पथ · बुधबार ३ भौ २०८३ १२:३६ AM · 1 मिनेट पढाइ

अमेरिकी डलर महँगियो, अन्य मुद्राको के छ अवस्था ?

काठमाडौं । आज अमेरिकी डलरको मूल्य बढेको छ । हिजो मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ २७ पैसा निर्धारण गरिएकोमा आज बढेर खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।