नामी भिगो ई२ नेपाली बजारमा : भोलि सार्वजनिक, मूल्य र विशेषता के छ ?
काठमाडौं । नेपाली विद्युतीय सवारी बजारमा ४० लाख रुपैयाँ आसपासको मूल्यमा नयाँ एसयूभी विकल्प थपिँदैछ । एमएडब्लू वृद्धि मोटर्सले डोङफेङ नामीको नयाँ भेरियन्ट ‘नामी भिगो ई२’ सार्वजनिक गर्दैछ । जुन भोलि बुधबारदेखि नेपाली बजारमा औपचारिक रूपमा आउनेछ ।
