SHARE
पर्दाफास · मङगलबार २ भौ २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाख ठगी, ५ जना पक्राउ

नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा बिचौलियासहित ५ जना पक्राउ परेका छन्।