SHARE
अर्थ-डबली · मङगलबार २ भौ २०८३ ०७:३६ AM · 1 मिनेट पढाइ

लक्ष्मी सनराइज बैंकले बाँडफाँट गर्‍यो ३ अर्बको ऋणपत्र

काठमाडौँ / लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँट गरेको छ ।