SHARE
अर्थ-डबली · मङगलबार २ भौ २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीका बिरामीलाई अस्पताल छैन : वासना थापा

काठमाडौँ / नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्।