SHARE
अर्थ-डबली · मङगलबार २ भौ २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

ई–वेस्ट घटाउन पुराना स्मार्टफोन पुनःप्रयोग गर्ने सामसङको योजना

काठमाडौँ / सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको पुनःप्रयोग बढाउने योजना अघि सारेको छ ।