SHARE
अर्थ-डबली · मङगलबार २ भौ २०८३ ०२:५५ AM · 1 मिनेट पढाइ

आज काठमाडौँमा गोलभेँडा, काउली, काक्रो, केरा, कागती, करेलादेखि कटहरसम्मको भाउ कति होला ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।