SHARE
अर्थ-डबली · सोमबार १ भौ २०८३ ०२:५७ PM · 1 मिनेट पढाइ

नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल

काठमाडौं / नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा अटो शो संयोजक अनुपकुमार बरालले नाइमा अटो शोलाई आफूहरुको कपी भएको दाबी गरेका छन् ।