SHARE
अर्थ-डबली · सोमबार १ भौ २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

सङ्गमरमरको फोहोरमा पर्यटकको आकर्षण

भारतको राजस्थानस्थित किशनगढमा सङ्गमरमर प्रशोधनबाट निस्किएको सेतो फोहोरको थुप्रो अहिले पर्यटक, चलचित्र निर्माता र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि अनौठो आकर्षण बनेको छ ।