SHARE
अर्थ-डबली · सोमबार १ भौ २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

नेप्सेमा सामान्य गिरावट, २०१ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।