SHARE
अर्थ-डबली · सोमबार १ भौ २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

नाइमा एक्स्पोमा चेरी वान्डाका विद्युतीय गाडीमा आकर्षण, सयौँ बुकिङ

काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीप्रति ग्राहकको उल्लेख्य आकर्षण देखिएको छ।