विदेशी मुद्रासहित विमानस्थलबाटै समातिए नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेशी मुद्रा बाहिर लैजान लागेको आरोपमा नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन् ।
