SHARE
अर्थ-डबली · सोमबार १ भौ २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

सुकुम्बासी मोर्चाले भन्योः हिरा हजारा दुषाधहरुको राज्यले ज्यान लियो, हाम्रा माग सुनेन, अब चुप बस्न सकिँदैन

काठमाडौं / संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालले राज्यको विस्थापन तथा उत्पीडनका कारण हिरा हजार दुषाधको मृत्यु भएको आरोप लगाएको छ ।