SHARE
अर्थ-डबली · सोमबार १ भौ २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

ललितपुरका मेयरले उद्घाटन गरे इम्बार्क कलेजद्वारा निर्मित सार्वजनिक पार्क

ललितपुर / इम्बार्क कलेजको पहलमा ललितपुरको पुल्चोकस्थित कलेज परिसरअगाडि निर्माण गरिएको सार्वजनिक पार्कको उद्घाटन गरिएको छ।