SHARE
अर्थ-डबली · सोमबार १ भौ २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल

काठमाडौँ / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शैक्षिक समस्याको दिगो नीतिगत समाधान खोज्ने बताएको छ ।