बाढीपहिरो पीडितको उद्धार र पुनस्थापनामा सरकारको पहिलो ध्यान हुनुपर्छ : सांसद अर्याल
काठमाडौं / नेकपा एमाले सांसद पदम कुमारी अर्यालले अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।