सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा १ हजार ६ सयले वृद्धि
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु १ हजार ६०० ले र चाँदी रु ६० ले बढेको हो ।