SHARE
अर्थ-डबली · सोमबार १ भौ २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

लगातारको वर्षाले नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ / लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो, सडक भासिने तथा नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।