SHARE
अर्थ-डबली · सोमबार १ भौ २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

नागलाई दूध अर्पण गर्नु भनेको शत्रुलाई मित्र बनाउने उपाय हो : डा. चिन्तामणि योगी

काठमाडौं / श्रावण शुक्ल पक्षको पञ्चमीका दिन नागदेवताको पूजा–आराधना गरी नागपञ्चमी पर्व मनाउने परम्परा छ ।