मुख्यमन्त्रीको सपथ पछि मात्रै सुदूरपश्चिममा नेकपाले मन्त्री टुंगो लगाउने
धनगढी / सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लगेपछि मात्रै बाँकी मन्त्रीको टुंगो लग्ने भएको छ ।