SHARE
अर्थ-डबली · सोमबार १ भौ २०८३ ०३:२१ AM · 1 मिनेट पढाइ

आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ पूजा विधि

काठमाडौँ / नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ। घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।