SHARE
अर्थ-डबली · सोमबार १ भौ २०८३ ०४:०२ AM · 1 मिनेट पढाइ

रोनाल्डोले किन भने – सम्भवतः यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो

काठमाडौँ / पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन् ।