SHARE
अर्थ-डबली · आइबार​ ३१ साउन २०८३ ०३:३४ PM · 1 मिनेट पढाइ

सुजुकीको ‘पर्वोत्सव’ योजना : १ लाखसम्म नगद छुट, एक्सचेन्ज बोनसदेखि निःशुल्क बीमासम्म

काठमाडौँ / सुजुकी नेपालले दशैँ–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ नामक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ।