SHARE
अर्थ-डबली · आइबार​ ३१ साउन २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

युवालाई विदेशिन बाध्य होइन, स्वदेशमै अवसर रोज्ने वातावरण बनाउनुपर्नेमा जोड

काठमाडौँ / नेपालमा युवालाई स्वदेशमै अवसर सिर्जना गरी विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको खाडल पुर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।