SHARE
अर्थ-डबली · आइबार​ ३१ साउन २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

शिव परियार र समीक्षा अधिकारी अमेरिकामा ‘दशैं–तिहार धमाका’ गर्दै, मुक्ति एन्ड रिभाइभलको पनि टुर

काठमाडौं / चर्चित गायक शिव परियार र गायिका समीक्षा अधिकारी सांगीतिक प्रस्तुति लिएर अमेरिकाका विभिन्न सहरमा पुग्ने भएका छन् ।