SHARE
अर्थ-डबली · आइबार​ ३१ साउन २०८३ ०२:४४ PM · 1 मिनेट पढाइ

शरीर तथा अङ्ग दान गर्ने मनकारी दाताहरू सम्मानित, प्रत्यारोपणमा नेपालको ठूलो फड्को

काठमाडौं / नेपाल अङ्गदाता संघले मरणोपरान्त आफ्नो शरीर तथा अङ्ग दानको घोषणा गर्ने मनकारी दाताहरूलाई सम्मान गरेको छ ।