SHARE
अर्थ-डबली · आइबार​ ३१ साउन २०८३ १२:२० PM · 1 मिनेट पढाइ

अपि पावरको खुद नाफा १३० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति पुग्याे ?

काठमाडौँ / अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा १३०.०६ प्रतिशतले वृद्धि गर्दै ९६ करोड ६ लाख रुपैयाँ पुर्‍याएको छ।