SHARE
अर्थ-डबली · आइबार​ ३१ साउन २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

मानार्थ महारथीको दर्जा लिन भारतीय प्रधानसेनापति सेठ नेपालमा

काठमाडौं / भारतीय प्रधानसेनापति जनरल धिरज सेठ मानार्थ महारथीको दर्जा ग्रहण गर्न आइतबार काठमाडौं आइपुगेका छन् ।