SHARE
अर्थ-डबली · आइबार​ ३१ साउन २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ :गगन थापा

काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित गर्न नहुने बताएका छन्।