SHARE
अर्थ-डबली · आइबार​ ३१ साउन २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

नाइमा मोबिलिटी एक्स्पो : अन्तिम दिनसम्म नै अवलोकनकर्ताको घुइँचो, इभि सवारी बने मुख्य आकर्षण

काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा गत साउन २६ गतेदेखि जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आज आइतबार सम्पन्न भएको छ।