SHARE
अर्थ-डबली · आइबार​ ३१ साउन २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

काठमाडौं / नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई समूहको नेतृत्वमा अघि सारेको छ ।