SHARE
अर्थ-डबली · आइबार​ ३१ साउन २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

काठमाडौं : एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ ।