SHARE
अर्थ-डबली · आइबार​ ३१ साउन २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता

काठमाडौं : गैरआवसीय नेपालीहरुले (एनआरएनए) नेपालमा लगानी गर्न आफूहरु सँधै उत्साही रहेको तर लगानी गर्दा मुख्य रुपमा दुईवटा समस्या औल्याएका छन् ।