SHARE
अर्थ-डबली · आइबार​ ३१ साउन २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

जाजरकोटमा पहिरो : २ जनाको मृत्यु, ६ घाइते, २ बेपत्ता

जाजरकोट / जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।