SHARE
अर्थ-डबली · आइबार​ ३१ साउन २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

लगानीयाेग्य रकम थुप्रिदा दबावमा बैंकहरू, भदाैमा पनि घट्याे निक्षेपकाे ब्याजदर

काठमाडौँ / बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ ।