SHARE
अर्थ-डबली · शनिबार ३० साउन २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

एग्री केयर नेपालले आइपिओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटल संस्थागत परामर्शकर्ता

काठमाडौँ / कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आइपिओ) गर्ने तयारी अघि बढाएको छ ।