SHARE
अर्थ-डबली · शनिबार ३० साउन २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

माछापुच्छ्रे बैंकको खुद नाफा १२.२४ प्रतिशतले बढ्यो, वितरणयाेग्य मुनाफा कति ?

काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।