SHARE
अर्थ-डबली · शनिबार ३० साउन २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

हालसम्म ८ अर्ब ९६ करोड खर्च भएको बेनी–जोमसोम–कोरला सडककाे प्रगति कति भयो ?

मुस्ताङ / चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ ।