इन्डोनेसियामा शक्तिशाली भूकम्पले भवन र घरहरू तहसनहस, सुनामीको चेतावनी
इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान सात दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।