SHARE
अर्थ-डबली · शुक्रबार​ २९ साउन २०८३ ०२:२५ PM · 1 मिनेट पढाइ

नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार पार्किङदेखि व्यवस्थापनसम्म विशेष तयारी

काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा अपेक्षाभन्दा बढी अवलोकनकर्ताको सहभागिता देखिएपछि आयोजकले शनिबार र आइतबारका लागि विशेष तयारी थालेको छ।