कांग्रेसभित्रको असहमतिलाई बृहत् एकतामा बदल्न देउवाको आग्रह
काठमाडौं / नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका असहमति र विवादलाई बृहत् एकतामा बदल्नुपर्ने बताएका छन् ।