SHARE
अर्थ-डबली · शुक्रबार​ २९ साउन २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

यामाहाद्वारा हिमालय रोडिज सिजन ८ को प्रि-अडिसन घोषणा, सहभागी हुनेहरूलाई  ब्लू टिकट प्राप्त गर्ने अवसर

काठमाडौँ / हिमालय रोडिजको टाइटल स्पोन्सर यामाहा रेसिङले नयाँ थिम ‘एटिट्युड भर्सेस अल्टिच्युड’ सहित आउन लागेको हिमालय रोडिज सिजन ८ का लागि प्रि–अडिसन घोषणा गरेको