SHARE
अर्थ-डबली · सोमबार ३० भौ २०८२ ०३:३० PM · 1 मिनेट पढाइ

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

काठमाडौँ / सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरुप देखिएका संरचनाको दशैँअघि नै रङरोगन गर्ने गरी तयारी अगाडि बढाइने बताएका छन्।