SHARE
अर्थ-डबली · सोमबार ३० भौ २०८२ ०४:२४ PM · 1 मिनेट पढाइ

साउन महिनामा मूल्यबृद्धि ह्वात्तै घट्यो, निर्यात र आयातमा उच्च बृद्धि

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) को आधारमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ।