एक बर्षमा मुद्रास्फीति२.४१ प्रतिशतले घट्यो, घ्यू, तेलको मूल्यमा उच्च बृद्धि हुँदा घट्यो तरकारी
काठमाडौँ / आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशतमा झरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
